मकवानपुर उद्योग वाणिज्य संघको यही पुस २७ गते हुने निर्वाचनमा बाणिज्यतर्फको उपाध्यक्ष पदका लागि रामप्रसाद न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन्। रामप्रसाद न्यौपाने व्यवसायिक क्षेत्रका अनुभवी, कर्मठ र समर्पित व्यक्तित्व हुनुहुन्छ। उहाँको नेतृत्वले संघलाई थप उचाइमा पुर्याउने विश्वासका साथ, हामी सम्पूर्ण सदस्य व्यवसायीहरुलाई बाणिज्यतर्फ उपाध्यक्षका लागि रामप्रसाद न्यौपानेलाई अत्यधिक मत प्रदान गरी विजयी गराउन हार्दिक अपिल गर्दछौं। व्यवसायीको हक हित र अधिकार को लागि आफू हरदम तयार रहने उहाँले बताउनुभएको छ। आफ्नो अमूल्य मतद्वारा संघको विकास र समृद्धिमा योगदान पुरानुहोला। तपाईंको मतले सही नेतृत्व चयन गर्न भूमिका खेल्नेछ।
विभिन्न किसिमका ग्याजेट gadget हरुको जानकारी तथा उपलब्धता गराउने हाम्रो दाइत्व बिभिन्न किसिमका बिधुतिय उपकरण सुपथ मुल्यमा काहा पाइन्छ् , gadget हरको review unboxing भिडियो बनाई article हरु प्रस्तुत गराई हजुरहरूलाई विभिन्न किसिमका नयाँ तथा पुराना मोबाइल देखि लिएर बजारमा आएका विभिन्न किसिमका नयाँ ग्याजेटहरुको बारेमा जानकारी तथा ती सामानहरूको बारेमा हजुरहरुलाई जानकारी दिएर सामानको गुणस्तर तथा त्यसको विशेषताहरू पूर्ण रूपले जानकारी दिनेछौं Mero gadget