Skip to main content

म.उ.बा.संघको निर्वाचनका लागि न्यौपाने



मकवानपुर उद्योग वाणिज्य संघको यही पुस २७ गते हुने निर्वाचनमा बाणिज्यतर्फको उपाध्यक्ष पदका लागि रामप्रसाद न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन्।



रामप्रसाद न्यौपाने व्यवसायिक क्षेत्रका अनुभवी, कर्मठ र समर्पित व्यक्तित्व हुनुहुन्छ। उहाँको नेतृत्वले संघलाई थप उचाइमा पुर्‍याउने विश्वासका साथ, हामी सम्पूर्ण सदस्य व्यवसायीहरुलाई बाणिज्यतर्फ उपाध्यक्षका लागि रामप्रसाद न्यौपानेलाई अत्यधिक मत प्रदान गरी विजयी गराउन हार्दिक अपिल गर्दछौं। व्यवसायीको हक हित र अधिकार को लागि आफू हरदम तयार रहने उहाँले बताउनुभएको छ।



आफ्नो अमूल्य मतद्वारा संघको विकास र समृद्धिमा योगदान पुरानुहोला।


तपाईंको मतले सही नेतृत्व चयन गर्न भूमिका खेल्नेछ।


Comments

Popular posts from this blog

बम्पर उपहार नतिजा सार्वजनिकः सरिताले आफ्नो बनाइन् स्कुटर |man makawanpur

   मोवाईल एशोसिएसन अफ नेपाल मकवानपुरले आयोजना गरेको ग्राहक लक्षित दशैंतिहार छठपर्वको बम्पर उपहार कार्यक्रमको शनिबार नतिजा सार्वजनिक गरेको छ । सामाजिक सञ्जाल मार्फत प्रत्यक्ष प्रशारण गरि ग्राहकहरुकै उपस्थितिमा उपहार नतिजा सार्वजनिक गरिएको हो सम्पूर्ण मोवाईल व्यवसायी ,समाजसेवी,सामाजिक हस्तीहरु लगाएत ग्राहकहरूको बाक्लो उपस्थिति रहेको थियो। मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालको प्रमुख आतिथ्यता तथा म्यान मकवानपुरका अध्यक्ष नवराज चौलागाईको सभाध्यक्षता रहेको थियो ।   भाग्यशाली बम्पर पुरस्कार Tvs ब्राण्डको स्कुटर चितवन खुरखुरे निवासी कंडेलले हात पार्न सफल भएकी छिन् । दोस्रो बम्पर उपहार ४ रात ५ दिनको थाइल्याण्ड टुर प्याकेजको पुरस्कार हेटौंडाका भुवन खत्रीले जितेका छन् । तेस्रो बम्पर उपहार पुरस्कार ४० हजार बराबरको स्मार्ट मोवाईल सेट हेटौंडा ४ निवासी निर्जल गोलेले जीतेका छन्। स्मार्ट मोवाईट सेट ८ जनाले जितेका छन् । स्मार्ट फोनका भाग्यशाली विजेताहरुमा थाहा ब्रजबाहारीका आरोही सुवेदी, हेटौंडा १९ का भीमबहादुर बल, संगम थापा, मनहरीका रोयान प्रजा, निश्चल उ...

Samsung Galaxy S25 Ultra| कस्तो हुन सक्छ S25 Ultra

  Samsung Galaxy S25 Ultra सामसङ ग्यालेक्सी S25 Ultra ले अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनका साथ उत्कृष्ट प्रदर्शन गर्ने वाचा गर्दछ। यो उपकरण आगामी वर्षको सुरुवातमा सार्वजनिक हुने सम्भावना अधिक। रहेको छ। मुख्य विशेषताहरू : 1. डिजाइन र डिस्प्ले 6.8 इन्चको Dynamic AMOLED 2X डिस्प्ले, 144Hz रिफ्रेस रेटका साथ। 2600 निट्सको उच्चतम ब्राइटनेस, HDR10+ सपोर्ट। Gorilla Glass Victus 2 र टाइटेनियम फ्रेमले टिकाउ र प्रिमियम अनुभव प्रदान गर्दछ। 2. प्रदर्शन Snapdragon 8 Gen 4 चिपसेट, 3nm प्रोसेसर, र Adreno 830 GPU को साथमा आउने छ। 12GB/16GB RAM र 256GB देखि 1TB सम्मको स्टोरेज रहेको छ। Android 15 र One UI 7  वर्ष को प्रमुख अपडेटको दिने भएको छ। 3. क्यामेरा 200MP मुख्य क्यामेरा, 50MP अल्ट्रावाइड, 50MP टेलिफोटो, र 12MP फ्रन्ट क्यामेरा। 8K भिडियो रेकर्डिङ क्षमतासहित। AI आधारित फिचरहरू फोटो र भिडियो सुधार गर्न मद्दत गर्छ। 4. ब्याट्री र चार्जिङ 5000mAh ब्याट्री, 45W फास्ट चार्जिङ, 25W वायरलेस चार्जिङ। Reverse Wireless Charging पनि उपलब्ध छ। 5. अन्य विशेषताहरू IP68 प्रमाणित धुलो र पानी प्रतिरोध। S P...

Samsung Galaxy A56 5G: सम्पूर्ण जानकारी

Samsung ले आफ्नो Galaxy A56 5G स्मार्टफोन हालै सार्वजनिक गरेको छ, जसले डिजाइन, परफर्मेन्स, र लामो समयसम्मको सफ्टवेयर सपोर्ट प्रदान गर्दछ। प्रमुख विशेषताहरू ✅ डिजाइन र डिस्प्ले 6.7 इन्चको FHD+ Super AMOLED डिस्प्ले (120Hz रिफ्रेस रेट) 1,200 निट्स ब्राइटनेस, जसले घाममा पनि राम्रो दृश्यता दिन्छ पतलो बेजल र सहज ग्रिप डिजाइन ✅ प्रोसेसर र परफर्मेन्स Exynos 1580 Octa-Core प्रोसेसर (2.9GHz + 2.6GHz + 1.9GHz) ग्यामिङ परफर्मेन्स मध्यम स्तरको (Call of Duty Mobile मा स्थिर FPS प्रदान गर्छ) One UI 7 को साथमा सफ्टवेयर अप्टिमाइजेसन ✅ क्यामेरा सेटअप 50MP (OIS) मुख्य क्यामेरा 12MP अल्ट्रावाइड  5MP म्याक्रो लेन्स 12MP सेल्फी क्यामेरा 4K@30fps भिडियो रेकर्डिङ सपोर्ट ✅ ब्याट्री र चार्जिङ 5000mAh ब्याट्री (24+ घण्टासम्म सामान्य प्रयोग) 45W फास्ट चार्जिङ (०% बाट ६५% सम्म ३० मिनेटमा चार्ज) ✅ अन्य विशेषताहरू IP67 वाटर र डस्ट रेसिस्टेन्स स्टेरियो स्पिकर तर ३.५mm हेडफोन ज्याक छैन 128GB/8GB, 256GB/8GB, 256GB/12GB स्टोरेज अप्सन (UFS 3.1 टेक्नोलोजी) NFC, Wi-Fi 6, Bluetooth 5.3 6 वर्षसम्मको सफ्टवेयर अपडेट सपोर्...