Samsung मोबाइल किस्ताबन्दी सुविधा तपाईंको मोबाइल फोन खरिदलाई अझै बजेटमैत्री बनाउनको लागि, हामीले किस्ताबन्दीमा किन्न सकिने सुविधा ल्याएका छौं। महँगो मूल्य भएका Samsung S सिरिज, Fold सिरिज, र Flip सिरिजका मोबाइलहरू अब किस्ताबन्दीमा किन्न सकिन्छ। नेपालमा Hulas Insta Finance को माध्यमबाट, Galaxy F सिरिज, Galaxy Tab सिरिज, Galaxy A सिरिज, र M सिरिजका मोबाइलहरूलाई पनि किस्ताबन्दीमा किन्न सकिन्छ, विशेष गरी २५,००० रुपैयाँभन्दा माथिको मूल्य भएका मोबाइलहरूमा। यसले तपाईंलाई सुलभ किस्ताबन्दीमा Samsung स्मार्टफोनको सुविधा र गुणस्तरको मजा लिन सक्ने सक्नुहुनेछ। हाम्रो फेसबुक पेज किस्ताबन्दी वित्तपोषणले तपाईंलाई तपाईंको मोबाइल फोनको लागतलाई केही महिनामा बाँड्नको लागि लचिलो सुविधा दिन्छ, जसले तपाईंको बजेटलाई सजिलो बनाउँछ। यो प्रक्रिया सरल र सजिलो छ, जसमा न्यूनतम कागजी कार्यवाही आवश्यक पर्दछ।Samsung मोबाइल किस्ताबन्दीमा किन्नको लागि, तपाईंलाई निम्न चरणहरू पालना गर्न आवश्यक छ: Samsung को आधिकारिक विक्रेताकोमा जानुहोस्: आफ्नो नजिकको Samsung बिक्रेताकोमा मा जानुहोस् वा अनलाइन Samsung Plaza
विभिन्न किसिमका ग्याजेट gadget हरुको जानकारी तथा उपलब्धता गराउने हाम्रो दाइत्व बिभिन्न किसिमका बिधुतिय उपकरण सुपथ मुल्यमा पाइन्छ्। हाम्रो पसल हेटौडामा रहेको छ। हेटौडाको बुद्धचोकमा रहेको न्यु अधिकारी ट्रेडर्स हजुरहरूलाई विभिन्न किसिमका नयाँ तथा पुराना मोबाइल देखि लिएर बजारमा आएका विभिन्न किसिमका नयाँ ग्याजेटहरुको बारेमा जानकारी तथा ती सामानहरूको बारेमा हजुरहरुलाई जानकारी दिएर सामानको गुणस्तर तथा त्यसको विशेषताहरू पूर्ण रूपले हजुरहरूलाई जानकारी दिनेछौं