Samsung Galaxy S25 Ultra सामसङ ग्यालेक्सी S25 Ultra ले अत्याधुनिक प्रविधि र आकर्षक डिजाइनका साथ उत्कृष्ट प्रदर्शन गर्ने वाचा गर्दछ। यो उपकरण आगामी वर्षको सुरुवातमा सार्वजनिक हुने सम्भावना अधिक। रहेको छ। मुख्य विशेषताहरू : 1. डिजाइन र डिस्प्ले 6.8 इन्चको Dynamic AMOLED 2X डिस्प्ले, 144Hz रिफ्रेस रेटका साथ। 2600 निट्सको उच्चतम ब्राइटनेस, HDR10+ सपोर्ट। Gorilla Glass Victus 2 र टाइटेनियम फ्रेमले टिकाउ र प्रिमियम अनुभव प्रदान गर्दछ। 2. प्रदर्शन Snapdragon 8 Gen 4 चिपसेट, 3nm प्रोसेसर, र Adreno 830 GPU को साथमा आउने छ। 12GB/16GB RAM र 256GB देखि 1TB सम्मको स्टोरेज रहेको छ। Android 15 र One UI 7 वर्ष को प्रमुख अपडेटको दिने भएको छ। 3. क्यामेरा 200MP मुख्य क्यामेरा, 50MP अल्ट्रावाइड, 50MP टेलिफोटो, र 12MP फ्रन्ट क्यामेरा। 8K भिडियो रेकर्डिङ क्षमतासहित। AI आधारित फिचरहरू फोटो र भिडियो सुधार गर्न मद्दत गर्छ। 4. ब्याट्री र चार्जिङ 5000mAh ब्याट्री, 45W फास्ट चार्जिङ, 25W वायरलेस चार्जिङ। Reverse Wireless Charging पनि उपलब्ध छ। 5. अन्य विशेषताहरू IP68 प्रमाणित धुलो र पानी प्रतिरोध। S P...
विभिन्न किसिमका ग्याजेट gadget हरुको जानकारी तथा उपलब्धता गराउने हाम्रो दाइत्व बिभिन्न किसिमका बिधुतिय उपकरण सुपथ मुल्यमा काहा पाइन्छ् , gadget हरको review unboxing भिडियो बनाई article हरु प्रस्तुत गराई हजुरहरूलाई विभिन्न किसिमका नयाँ तथा पुराना मोबाइल देखि लिएर बजारमा आएका विभिन्न किसिमका नयाँ ग्याजेटहरुको बारेमा जानकारी तथा ती सामानहरूको बारेमा हजुरहरुलाई जानकारी दिएर सामानको गुणस्तर तथा त्यसको विशेषताहरू पूर्ण रूपले जानकारी दिनेछौं Mero gadget