मोवाईल एशोसिएसन अफ नेपाल मकवानपुरले आयोजना गरेको ग्राहक लक्षित दशैंतिहार छठपर्वको बम्पर उपहार कार्यक्रमको शनिबार नतिजा सार्वजनिक गरेको छ । सामाजिक सञ्जाल मार्फत प्रत्यक्ष प्रशारण गरि ग्राहकहरुकै उपस्थितिमा उपहार नतिजा सार्वजनिक गरिएको हो सम्पूर्ण मोवाईल व्यवसायी ,समाजसेवी,सामाजिक हस्तीहरु लगाएत ग्राहकहरूको बाक्लो उपस्थिति रहेको थियो। मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालको प्रमुख आतिथ्यता तथा म्यान मकवानपुरका अध्यक्ष नवराज चौलागाईको सभाध्यक्षता रहेको थियो । भाग्यशाली बम्पर पुरस्कार Tvs ब्राण्डको स्कुटर चितवन खुरखुरे निवासी कंडेलले हात पार्न सफल भएकी छिन् । दोस्रो बम्पर उपहार ४ रात ५ दिनको थाइल्याण्ड टुर प्याकेजको पुरस्कार हेटौंडाका भुवन खत्रीले जितेका छन् । तेस्रो बम्पर उपहार पुरस्कार ४० हजार बराबरको स्मार्ट मोवाईल सेट हेटौंडा ४ निवासी निर्जल गोलेले जीतेका छन्। स्मार्ट मोवाईट सेट ८ जनाले जितेका छन् । स्मार्ट फोनका भाग्यशाली विजेताहरुमा थाहा ब्रजबाहारीका आरोही सुवेदी, हेटौंडा १९ का भीमबहादुर बल, संगम थापा, मनहरीका रोयान प्रजा, निश्चल उ...
विभिन्न किसिमका ग्याजेट gadget हरुको जानकारी तथा उपलब्धता गराउने हाम्रो दाइत्व बिभिन्न किसिमका बिधुतिय उपकरण सुपथ मुल्यमा काहा पाइन्छ् , gadget हरको review unboxing भिडियो बनाई article हरु प्रस्तुत गराई हजुरहरूलाई विभिन्न किसिमका नयाँ तथा पुराना मोबाइल देखि लिएर बजारमा आएका विभिन्न किसिमका नयाँ ग्याजेटहरुको बारेमा जानकारी तथा ती सामानहरूको बारेमा हजुरहरुलाई जानकारी दिएर सामानको गुणस्तर तथा त्यसको विशेषताहरू पूर्ण रूपले जानकारी दिनेछौं Mero gadget