Skip to main content

बम्पर उपहार नतिजा सार्वजनिकः सरिताले आफ्नो बनाइन् स्कुटर |man makawanpur

  









मोवाईल एशोसिएसन अफ नेपाल मकवानपुरले आयोजना गरेको ग्राहक लक्षित दशैंतिहार छठपर्वको बम्पर उपहार कार्यक्रमको शनिबार नतिजा सार्वजनिक गरेको छ । सामाजिक सञ्जाल मार्फत प्रत्यक्ष प्रशारण गरि ग्राहकहरुकै उपस्थितिमा उपहार नतिजा सार्वजनिक गरिएको हो


सम्पूर्ण मोवाईल व्यवसायी ,समाजसेवी,सामाजिक हस्तीहरु लगाएत ग्राहकहरूको बाक्लो उपस्थिति रहेको थियो।





मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालको प्रमुख आतिथ्यता तथा म्यान मकवानपुरका अध्यक्ष नवराज चौलागाईको सभाध्यक्षता रहेको थियो । 







 भाग्यशाली बम्पर पुरस्कार Tvs ब्राण्डको स्कुटर चितवन खुरखुरे निवासी कंडेलले हात पार्न सफल भएकी छिन् ।


दोस्रो बम्पर उपहार ४ रात ५ दिनको थाइल्याण्ड टुर प्याकेजको पुरस्कार हेटौंडाका भुवन खत्रीले जितेका छन् ।



तेस्रो बम्पर उपहार पुरस्कार ४० हजार बराबरको स्मार्ट मोवाईल सेट हेटौंडा ४ निवासी निर्जल गोलेले जीतेका छन्।


स्मार्ट मोवाईट सेट ८ जनाले जितेका छन् । स्मार्ट फोनका भाग्यशाली विजेताहरुमा थाहा ब्रजबाहारीका आरोही सुवेदी, हेटौंडा १९ का भीमबहादुर बल, संगम थापा, मनहरीका रोयान प्रजा, निश्चल उप्रेति र राजेश कोइराला, भीमफेदीका बद्री खत्री र हेटौंडाका सन्च 

लामा रहेका छन् । 










Comments

Popular posts from this blog

🔥 हेटौडाको भरोसायोग्य Electronics Store | New Hello Buspark

 📍 New Hello Buspark Mobile Shop – हेटौडा बसपार्क 🏠 अब Home Appliances तथा Electronics किन्न धेरै पसल धाउनुपर्ने झन्झट समाप्त! हेटौडाको New Hello Buspark Mobile Shop मा मोबाइलदेखि TV, Fridge, Washing Machine, AC लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामान एकै ठाउँमा उपलब्ध छ। 📱 मोबाइल ब्राण्डहरू: Samsung, iPhone, OnePlus, Oppo, Vivo, Realme, Redmi लगायत सम्पूर्ण लोकप्रिय ब्राण्डहरू उपलब्ध। 📺 Home Appliances: TV, Fridge, AC, Washing Machine, Cooler, Fan, Watch, Radio लगायतका सामानहरू विश्व प्रसिद्ध ब्राण्डहरूमा उपलब्ध। ✨ Samsung, LG, Himstar लगायत विश्व प्रख्यात ब्राण्डका सामानहरू एउटै छानामुनि। ✔️ गुणस्तरीय सामान ✔️ उचित मूल्य ✔️ सजिलो सेवा 📍 स्थान: हेटौडा बसपार्क 📞 सम्पर्क: 9855073077 #NewHelloBuspark #Hetauda #MobileShop #ElectronicsShop #HomeAppliances #Samsung #iPhone #LG #OnePlus

Samsung Galaxy A07 नेपालमा – बजेट सेग्मेन्टको नयाँ धमाका! 📱✨

 Samsung ले नेपालमा आफ्नो नयाँ बजेट स्मार्टफोन Samsung Galaxy A07 आधिकारिक रूपमा सार्वजनिक गरेको छ। Galaxy A07 ले स्टाइलिश डिजाइन, शक्तिशाली प्रोसेसर, आकर्षक डिस्प्ले, उत्कृष्ट क्यामेरा र लामो सफ्टवेयर अपडेट सपोर्टका साथ बजारमा प्रवेश गरेको छ। नेपालमा यसको सुरुवाती मूल्य NPR 15,999 बाट सुरु हुन्छ। --- Samsung Galaxy A07 को मुख्य विशेषताहरू 🔹 डिजाइन र डिस्प्ले 🎨 Galaxy A07 लाई Green, Light Violet, र Black गरी तीन आकर्षक रंगमा उपलब्ध गराइएको छ। यसमा Glass Fiber Reinforced Polymer (GFRP) प्रयोग गरिएको छ जसले यसलाई मजबुत र प्रिमियम बनाएको छ। फोनको मोटाई मात्र 7.6mm र वजन 184 ग्राम भएकोले यो हल्का र स्टाइलिश देखिन्छ। अर्कोतर्फ, यसमा रहेको 6.7-इन्च HD+ LCD डिस्प्ले 90Hz रिफ्रेस रेट सपोर्ट गर्छ, जसले भिडियो, गेमिङ र ब्राउजिङ अनुभवलाई स्मूथ बनाउँछ। यसले IP54 डस्ट र वाटर स्प्ल्यास रेसिस्टेन्ट पनि सपोर्ट गर्दछ। --- प्रोसेसर र सफ्टवेयर ⚡ Samsung Galaxy A07 मा MediaTek Helio G99 (6nm) चिपसेट दिइएको छ, जुन गेमिङ र मल्टिटास्किङका लागि एकदमै उपयुक्त छ। यसमा 4GB, 6GB, र 8GB RAM भेरियन्ट उपलब्ध छ...

Samsung M36 Price in Nepal, Features and Availability | नेपालीमा पूर्ण जानकारी

 Samsung ले आफ्नो लोकप्रिय M-series अन्तर्गत नयाँ स्मार्टफोन Samsung Galaxy M36 नेपाली बजारमा सार्वजनिक गरेको छ। यो फोन गत वर्षको Galaxy M35 को उत्तराधिकारी हो र यसमा क्यामेरा मोड्युल लगायत केही महत्वपूर्ण सुधारहरू गरिएको छ। यस लेखमा हामी Samsung Galaxy M36 को विशेषता, मूल्य, र उपलब्धताका बारेमा विस्तृत जानकारी दिनेछौं। Samsung Galaxy m36 Samsung Galaxy M36: समग्र जानकारी --- 📺 डिजाइन र डिस्प्ले Samsung Galaxy M36 मा 6.7 इन्चको AMOLED Full HD+ डिस्प्ले दिइएको छ जुन 120Hz को Refresh Rate सपोर्ट गर्छ। यसले गेमिङ तथा स्क्रोलिङ अनुभवलाई एकदमै स्मूथ बनाउँछ। स्क्रिनलाई Gorilla Glass Victus+ द्वारा सुरक्षित गरिएको छ जसले स्क्र्याच र ब्रेकेजबाट जोगाउँछ। फोनको फ्रन्टमा पानीको थोपा जस्तो Waterdrop Notch डिजाइनमा 13MP को फ्रन्ट क्यामेरा राखिएको छ। फोनको डिजाइन सरल तर आधुनिक देखिन्छ। पछाडि भागमा त्रि-क्यामेरा सेटअप छ, जहाँ हरेक लेन्स छुट्टाछुट्टै गोलो कटआउटमा राखिएको छ। फोन तीन रंग विकल्पहरूमा उपलब्ध छ — Orange Haze, Velvet Black, र Serene Green। 📸 क्यामेरा सेटअप Samsung Galaxy M36 मा निम्न ...