Samsung ले 2026 को Galaxy Unpacked इभेन्ट (सम्भावित रूपमा फेब्रुअरी 25) मा आफ्नो नयाँ फ्ल्यागशिप Galaxy S26 Ultra सार्वजनिक गर्ने तयारी गरिरहेको छ। यसपटकको Ultra मोडेलमा डिजाइनमा सानो परिवर्तन, पावरफुल चिपसेट र क्यामेरामा सुधार देख्न पाइने बताइएको छ। यहाँ यसको लीक र हल्लाहरूको आधारमा विस्तृत जानकारी प्रस्तुत गरिएको छ। 🔹 डिजाइन र डिस्प्ले डाइमेन्सन: 163.6 x 78.1 x 7.9 mm तौल: 214 ग्राम प्रोटेक्सन: Corning Gorilla Armor 2 IP रेटिङ: IP68 (धुलो र पानी प्रतिरोधी) S26 Ultra यसपटक अझै स्लिम (7.9mm) हुने बताइएको छ, जुन अघिल्लो S25 Ultra भन्दा पातलो हो। पछाडि हल्का उठेको क्यामेरा प्लेटो डिजाइन रहनेछ। 📱 डिस्प्ले: 6.9-इन्च Dynamic AMOLED 2X QHD+ (3120 x 1440 पिक्सेल) 120Hz रिफ्रेस रेट यसमा नयाँ बिल्ट-इन प्राइभेसी फिचर पनि हुनेछ जसले साइडबाट हेर्दा OTP वा नोटिफिकेशन लुकाउन मद्दत गर्छ। ⚡ परफर्मेन्स चिपसेट: Snapdragon 8 Elite Gen 5 for Galaxy RAM: 12GB / 16GB स्टोरेज: 256GB / 512GB / 1TB (expandable छैन) OS: Android 16 मा आधारित One UI 8.5 यसमा Galaxy-विशेष क्लक स्पिड भएको Snapdragon Elite G...
विभिन्न किसिमका ग्याजेट gadget हरुको जानकारी तथा उपलब्धता गराउने हाम्रो दाइत्व बिभिन्न किसिमका बिधुतिय उपकरण सुपथ मुल्यमा काहा पाइन्छ् , gadget हरको review unboxing भिडियो बनाई article हरु प्रस्तुत गराई हजुरहरूलाई विभिन्न किसिमका नयाँ तथा पुराना मोबाइल देखि लिएर बजारमा आएका विभिन्न किसिमका नयाँ ग्याजेटहरुको बारेमा जानकारी तथा ती सामानहरूको बारेमा हजुरहरुलाई जानकारी दिएर सामानको गुणस्तर तथा त्यसको विशेषताहरू पूर्ण रूपले जानकारी दिनेछौं Mero gadget