Redmi 14c अहिले नेपाली बजारमा रुचाइएको एक लोकप्रिय मोवाईल फोन हो । नेपालमा Redmi 14C को 4/128GB भेरियन्टको आधिकारिक मूल्य NPR 13,999 बाट सुरु हुन्छ, जबकि 6/128GB र 8/256GB मोडलहरूको मूल्य क्रमशः NPR 15,999 र NPR 18,999 हुन्छ। तपाईंले Xiaomi-अधिकृत स्टोरहरूबाट नेपालमा Redmi 14C किन्न सक्नुहुन्छ हेटौडा बाट हामीलाई जानकारी दिनु हुने न्यू अधिकारी ट्रेडर्स का संचालक राम प्रसाद अधिकारी जिले जानकारी दिनु भएको छ । New Adhikari Traders Hetauda Buddha chowk 9855071239 Redmi 14c Redmi new model
विभिन्न किसिमका ग्याजेट gadget हरुको जानकारी तथा उपलब्धता गराउने हाम्रो दाइत्व बिभिन्न किसिमका बिधुतिय उपकरण सुपथ मुल्यमा काहा पाइन्छ् , gadget हरको review unboxing भिडियो बनाई article हरु प्रस्तुत गराई हजुरहरूलाई विभिन्न किसिमका नयाँ तथा पुराना मोबाइल देखि लिएर बजारमा आएका विभिन्न किसिमका नयाँ ग्याजेटहरुको बारेमा जानकारी तथा ती सामानहरूको बारेमा हजुरहरुलाई जानकारी दिएर सामानको गुणस्तर तथा त्यसको विशेषताहरू पूर्ण रूपले जानकारी दिनेछौं Mero gadget